नेपाली इन्टरनेशनल थेयोलोजिकल सेमिनारी
नेपालीमा सिकाइने
पूर्ण रूपमा प्रशिक्षित नेपाली शिक्षकहरूद्वारा नेपाली भाषामा सबै कक्षा सन्चालन गर्दै।
हामी के प्रदान गर्दछौं
नेपाली इन्टरनेशनल थेयोलोजिकल सेमिनारी (NITS) ले विश्वभर छरिएर बसेका नेपाली भाषीहरूका लागि C.Th., B.Th. र M.Div. कार्यक्रम सञ्चालनमा ल्याएको छ । यो कार्यक्रम पूर्णरुपमा नेपाली भाषी योग्य शिक्षकहरूद्धारा नेपाली भाषामा कक्षाहरू सञ्चालन हुनेछ र नेपाली र अंग्रेजी भाषामा नै शैक्षिक सामाग्रीहरू उपलब्ध गराइने छ । यदि विद्यार्थीहरूले चाहेमा अंग्रेजीमा पनि कक्षाका सामाग्री उपलब्ध गराइने छ ।
हाम्रो दर्शन
Nepali pastors, leaders, and the Church across the globe will be trained and equipped to establish the kingdom of God by the power of the Holy Spirit and the guidance of Shepherd Jesus Christ.
हाम्रो लक्ष्य
बाइबलीय शिक्षाद्धारा विश्वभरका नेपाली मण्डलीहरूका लागि प्रभु येशु ख्रीष्ट केन्द्रित शिक्षा दिएर स्थानिय अगुवाहरू निर्माण गर्न हामी खडा भएका छौं ।
शैक्षिक कार्यक्रमहरू
सर्टिफिकेट अफ थेयोलोजि (C.Th.)
ब्याचलर अफ थेयोलोजि (B.Th.)
मास्टर अफ डिभिनिटी (M.Div.)
शुल्क संरचना
- भर्ना शुल्क
- नेपाल बस्ने विद्यार्थीहरुको लागि रु. २०००/-
- भारत बस्ने विद्यार्थीहरुको लागि भा.रु. २०००/-
- अरब देशहरू बस्ने विद्यार्थीहरुको लागि अमेरिकी डलर ३०/-
- अमेरिका, यूरोप, दक्षिण कोरिया र जापान बस्ने विद्यार्थीहरुको लागि अमेरिकी डलर ५०/-
- NPR 15000 per semester for students from Nepal (C.Th & B.Th).
- NPR 20000 per semester for M.Div students from Nepal.
- अमेरिका, यूरोप, इजरायल, अस्ट्रेलिया, जापान, र दक्षिण कोरिया बस्ने नेपाली विद्यार्थीहरुको लागि प्रति सेमेस्टर अमेरिकी डलर ५०० /-
- अरब देशहरू, मलेशिया, हङकङ र सिंगापुर बस्ने नेपाली विद्यार्थीहरुको लागि प्रति सेमेस्टर अमेरिकी डलर २५० /-
M.Div. को लागि सेमेस्टर शुल्क संरचना
- अमेरिका, यूरोप, अस्ट्रेलिया, दक्षिण कोरिया र जापान बस्ने नेपाली विद्यार्थीहरुको लागि प्रति सेमेस्टर अमेरिकी डलर ६०० /-
- अरब देशहरू, मलेशिया, सिंगापुर र हङकङ बस्ने विद्यार्थीहरुको लागि प्रति सेमेस्टर अमेरिकी डलर ३०० /-
- भारत र भुटानका विद्यार्थीहरुका लागि प्रति सेमेस्टर भा.रु. २०००० /-
- नेपाल बस्ने विद्यार्थीहरुको लागि प्रति सेमेस्टर रु. २००००/-
*Note: These fee structure is excluding class notes/books (for B.Th & M.Div).
छात्रवृत्ति
Students may apply for scholarships, but the finance committee will decide based on their urgency and need. We are here to serve and better equip you to send out into the world to expand the kingdom of God. Please feel free to reach out to us anytime with any questions. We will be happy to guide you throughout the process of your learning.
NEW SEMESTER BEGIN FROM JANUARY AND JULY
New Semester always starts in July/January through Zoom and Moodle. The class will be three days a week and one course will be finished within a month. The class will be evening from 7 to 9 pm or morning 7-9 am. A student can use zoom to record if he/she misses a class. About 20 students will be in one class.