शैक्षिक कार्यक्रमहरू
सर्टिफिकेट अफ थेयोलोजि (C.Th.)
यो दुई वर्षे शैक्षिक कार्यक्रम C.Th. मा परमेश्वरको वचन सिक्न चाहाने जो कोहीले पनि भर्नाका लागि आवेदन दिन सक्ने छन् । यसको मूख्य उद्देश्य भनेको अध्ययन्पश्चात् मण्डलीमा सेवकाइ गर्न र B.Th. पढ्नको लागि पनि सक्षम र योग्य हुनको लागि हो । विद्यार्थीले पाष्टर वा सम्वन्धित प्रतिनिधिबाट एउटा सिफारिस ल्क्ष्क्त् मा पठाउनु पर्ने छ ।
C.Th. पाठ्यक्रम
पहिलो सेमेस्टर
1. Overview view of Old Testament
2. Overview view of New Testament
३. येशू ख्रीष्टको जीवन र सेवकाई
4. Spiritual Formation
५. चेलापन
दोस्रो सेमेस्टर
1. Leadership Role in the Church
2. Bible Study Method
3. Biblical Worship
4. Pastoral care and counselling
5. Christ in the Old Testament
तेस्रो सेमेस्टर
1. Introduction to Church History
2. Four Gospels
3. Youth and Children Ministry
4. Christian Education
5. Church Planting
चौथो सेमेस्टर
१. सुसमाचार
2. Christian Ethics
३. ख्रीष्टियन विवाह र परिवार
4. Cult and Heresies
5. Introduction to Biblical Preaching
ब्याचलर अफ थियोलोजी (B.Th.)
यो चार वर्षे शैक्षिक कार्यक्रम B.Th. अध्ययन्पश्चात् विद्यार्थीहरूले परमेश्वरको वचन असल तरिकाले संसारभर रहेका नेपाली भाषीहरूलाई र मण्डली परिवारलाई सिकाउन सक्षम हुने छन् । यो कार्यक्रमले संसारमा रहेका नेपाली भाषी विश्वासीहरूलाई प्रत्यक्ष रुपमा फाइदा हुनेछ । यो कार्यक्रममा भर्ना हुनको लागि C.Th. अथवा +2 पास गरेको हुनुपर्छ । शैक्षिक शिक्षा प्राप्त नगरेको केही अगुवाहरु जसले कम्तिमा पाँच वर्ष सेवाकाइमा अनुभव गरेको छन् भने यो कार्यक्रममा भर्नाका लागि आवेदन दिन पाउने छन् । आवेदकले पाष्टर वा प्रतिनिधिबाट एउटा सफारिस पठाउनु पर्ने हुन्छ ।
B.Th. पाठ्यक्रम
पहिलो सेमेस्टर
1. Introduction to the Bible
2. Research and Methodology
3. Old Testament Survey
4. Intertestamental period
5. New Testament survey
दोस्रो सेमेस्टर
१. नेपाली मण्डली इतिहास
2. Intro to Spiritual Formation
3. Intro to World Religion
4. Christ in the Old Testament
5. Bible Study Method
तेस्रो सेमेस्टर
1. Pentateuch
2. Pastoral Care and Counseling
3. Historical Books
4. Christian Education
५. पावलको पत्रहरु
चौथो सेमेस्टर
1. Christian Ethics
2. Hermeneutics
3. Poetical Books
4. Major Prophets
5. Intro to Mission
पाँचौं सेमेस्टर
1. Doctrine – I
2. Basic Hebrew
3. Early Church History
4. Apologetics
5. Minor Prophets
छैठौं सेमेस्टर
1. Doctrine – II
2. Basic Greek
3. Medieval Church History
4. Leadership Development
5. Life and History of Early Church
Fathers
सातौं सेमेस्टर
1. Doctrine – III
2. Reformation and Modern Church
History
3. Reformed Theology
4. Discipleship
5. Church Structure and Management
आठौं सेमेस्टर
१. सुसमाचार
2. Christian Marriage and Family
3. Worship and Liturgy
4. Homiletics
5. Ministry Practicum
मास्टर अफ डिभिनिटी (M.Div.)
यस सेमिनारीले मास्टर कोर्स नेपाली भाषामा सिकाइन्छ र कम्तिमा तिन वर्षको अवधि हुन्छ । विद्यार्थीले यस कोर्स पछि अन्य कोर्स गर्न सक्नेछ र मण्डलीमा सहि तरिकाले शिक्षा दिन सक्नेछ । यो कार्यक्रममा भर्नाको लागि B.Th. अथवा B.A. पास गरेको हुनुपर्दछ । आवेदकले पाष्टर वा प्रतिनिधिबाट एउटा सिफारिस NITS मा पठाउनुपर्ने छ ।
यस कार्यक्रमले पाष्टरिय सेवकाई गर्नका लागि योग्य अगुवा निर्माण गर्ने गर्दछ र मण्डलीलाई सहि शिक्षा र अगुवाई गरेर अगाडि बढ्नमा यस शिक्षा निकै महत्वपूर्ण छ। Th.M वा Ph.D. डिग्री लिन चाहनेहरूको लागि M.Div. कार्यक्रम अति उपयुक्त छ । M.Div. तीन बर्षे क्रार्यक्रम हो जसमा विद्यार्थीहरूले न्यूनतम ९० क्रेडिट प्राप्त गर्नुपर्दछ ।
M.Div. पाठ्यक्रम
पहिलो सेमेस्टर
1. Research and Methodology
2. O.T. Survey
3. N.T. Survey
4. Greek – I
5. Greek – II
Total Semester Credit Hours- 15
दोस्रो सेमेस्टर
1. Hebrew – I
2. Hebrew – II
3. Pentateuch
4. History of Christianity
5. Cross-Cultural Evangelism
Total Semester Credit Hours-15
तेस्रो सेमेस्टर
१. ऐतिहासिक पुस्तकहरु
2. Poetical Books
3. Prophetical Books
4. Early Church history
5. Christian leadership and Discipleship
Total Semester Credit Hours- 15
चौथो सेमेस्टर
१. परमेश्वरको वचनको सिद्धान्त
2. Gospels
3. Sin, Christ and salvation
4. Apologetics
5. Church and the Last Things
Total Semester Credit Hours- 15
पाँचौं सेमेस्टर
1. Homiletics – I
2. Modern Church History
3. Christian Ethics
4. Counseling in the Church
5. Church Planting
Total Semester Credit Hours-15
छैठौं सेमेस्टर
1. Homiletics –II
2. Ref and Modern Church History
3. Pauline Theology
4. Worship and Liturgy
5. Research Paper
Total Semester Credit Hours-15